काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सेवा तीन दिनका लागि बन्द हुने भएको छ ।
काउन्सिलका रजिष्ट्रार डा कृष्ण प्रसाद अधिकारका अनुसार सर्भर स्नानान्तरण तथा अद्यावधिक गर्नका लागि तीन दिनका लागि सेवा बन्द गर्न लागिएको हो ।असार २९,३० र ३१ गतेसम्म काउन्सिलको नियमित सेवा बन्द हुन लागेको हो ।