काठमाडौं । बाग्लुङस्थित धौलागिरी अस्पतालको १०० बेड निशुल्क गरिने भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रविरंजन प्रधानका अनुसार कूल १२६ बेडमा सञ्चालित उक्त अस्पतालको १०० बेड निशुल्क गरिएको हो ।
दुई तहका सरकारबाट ५० शय्या स्वीकृतीमा संचालित अस्पतालमा व्यवस्थापन समितिको तर्फबाट ७६ शय्या थप गरि १२६ बेड संख्यामा हाल अस्पताल सञ्चालनमा रहेको छ ।