एजेन्सी । इटालीको लामपेडुसा टापुमा पानीजहाज दुर्घटना हुँदा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ।स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएअनासर दुर्घटनामा ४१ आप्रवासीको मृत्यु भएको हो।
४५ जना सवार पानीजहाज ट्युनिसियाबाट इटाली गइरहेको पानीजहाज दुर्घटना भएको थियो।चार जना भने बाच्न सफल भएका छन्।अफ्रिकाबाट युरोप जाने क्रममा यसै वर्ष १ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।