सङ्खुवासभाको चैनपुर नगरपालिका –६ स्थित चैनपुर प्रसुति गृह भवनमा आइतबार खसेको पहिरो । पहिरोले प्रसुति गृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।
लगातारको बर्षासँगै आएको पहिरोले चैनपुर–६ मा रहेको प्रसुति गृह भवनमा क्षति पुगेको हो ।
पहिरोले प्रसुति गृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । पहिरोले प्रसुति गृह भवनको भौतिक संरचना क्षति पुगेको हो ।