काठमाडौं । श्रम अनुमति बिना डाक्टर विदेश पठाउने विज्ञापन गर्ने मेनपावर कम्पनी निलम्बनमा परेको छ ।
श्रम स्वीकृति बिना नै दक्ष चिकित्सकहरुलाई विदेश पठाउने विज्ञापन गरिएको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन वैदेशिक रोजगार विभागले उक्त कम्पनीलाई निलम्बन गरिएको हो ।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको भन्दै फेसबुल पेज मार्फत सूचना निकालेको थियो।