काठमाडौंं - आँखालाई मानव शरीरिकको अभिङ्ग अंगका रुपमा लिइन्छ र आँखा संवेदनशील अंग हो। आँखामा कुनै पनि समस्या नआवस भन्नका लागि बालअवस्था देखिनै नियमित रुपमा आँखा जाच गराउनु पर्छ ।
ठूला व्यक्तिहरुमा मात्र नभइ साना बालबालिकामा पनि आँखामा विभिन्न खाले समस्या देखिइरहेका हुन्छन्।
आफ्नो बालबालिकाले राम्रो सँग आँखा देख्छन् वा हेर्नमा कुनै समस्या छ वा भनेर समयमै थाहा पाउँनु पर्ने हुन्छ । त्यसका लागि नियमित अस्पतालमा गइ आँखा जाच गराउनु पर्छ ।
बच्चा जन्मिएको ६ महिनाको उमेरमा
३ वर्षको उमेर, स्कुल पठाउनु अगाडी
दुष्टि सामान्य भए प्रत्येक २ वर्षमा
दुष्टि कमजोर वा चस्मा लगाउने र आँखा सम्बन्धि कुनै समस्या भए हरेक वर्ष अस्पतालमा गई सम्बन्धित चिकित्सकसँग परार्मश लिन आवश्यक हुन्छ ।