काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा संगिता मिश्रालाई दिइएको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
उनी यसअघि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत रहेकी थिईन् ।