काठमाडौं। स्वास्थ्य सेवा विभाग टेकुले करारमा १० जनाको संख्यामा सुरक्षा गार्ड माग गरेको छ ।
सुरक्षा गार्डका लागि इजाजत प्राप्त संस्थाले उक्त पदका लागि प्रस्ताव आह्वान गर्न सक्नेछन् ।
संस्थाले एक सुचना जारी गर्दै सुरक्षा कार्ड माग गरेको हो । तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ।
