काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितीले चिकित्सा शिक्षा ऐन संशोधनको मागसहित माइतीघरमा प्रदर्शन गरेको छ ।
उनीहरुले विभिन्न प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले निरंकुश, स्वच्छाचारीता स्वास्थ्य कार्यक्रमहरुको स्तरोनती लगायतका मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।