काठमाडौं । काठमाडौं सवारी दुर्घटनाका घाइतेलाई भेट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर पौडेल कोहलपुर मेडिकल कलेज पुगेका छन् ।
दाङका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेर गृह जिल्ला बर्दिया तर्फ जादै गरेको बस रोकिराखेको ट्रक संग ठोक्किदा सात जनाको मुत्यु भएको थियो। उक्त दुर्घटनाका १३ जना घाइतेको कोहलपुरमा उपचार जारी छ।