काठमाडौं । नेपाल न्यूरो सर्जन सोसाइटीको अध्यक्षमा डा.यम बहादुर रोक्का चयन भएका छन्।
काठमाडौंमा तीन दिनसम्म चलेको न्यूरो सर्जनहरुको सम्मेलनबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।
तीन दिनसम्म चलेको उक्त सम्मेलनमा क्यानडा, जापान, चीन, भारत,लगायतका देशहरुका न्यूरो सर्जन सहभागि थिए।