काठमाडौं। लामो समदेखी प्रयोगविहीन अवस्थामा रहेको वीर अस्पतालको विशिष्ट कक्ष विस्तारै सञ्चालनमा आउन थालेको छ।
आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा उपचारका लागि भर्ना भएका थिए । वीर अस्पतालमा रहेको विशिष्ट कक्षको स्तारोनन्ती सँगै उक्त्र कक्ष राम्रोसँग चलेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेल बताउँछन्।
त्यस्तै खुकुरी प्रहारपछि घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्रीको पनि वीर अस्पतालको विशिष्ट कक्षमा उपचार गरिएको थियो।