काठमाडौँ- अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा प्लान इन्टरनेशनलले यो वर्षको किशोरी हरुको अवास्थ्या सम्बन्धि को विस्वब्यपी प्रतिबेदन (स्टेट अफ द वल्ईस गल्स रिपोट ) सार्वजनिक गरेको हो । ' स्टेट अफ द वल्ईस गल्स रिपोट ' प्रतिबेदन पैरबी वकालत कार्यमा केन्द्रित छ।
प्लान इन्टरनेशनल नेपालले लैंगिक हिंसा, किशोरी तथा महिलाको नेतृत्व विकास, लैंगिक समानता, समावेशी तथा लैंगिकमैत्री शिक्षा जस्ता क्षेत्रमा पनि काम गर्दै आएको छ । यसै अन्तर्गतको स्टेट अफ द वल्ईस गल्स रिपोटका लागि काम गरिरहेको छ ।
यस अभियानमा एक हजार भन्दा बढी सहभागीबाट फराकिलो र बिशिस्ट प्रकारको जानकारी प्राप्त भएको छ। साथै किशोरी र युवा महिलाले गरेको अनुभब र व्यबहार आफु लाई सुर्क्षित भएको महसुश गरेका छन ।
यस अनुसन्धानलाई किशोरी र युवा महिला अभियान्ता सम्बन्धिको अहिले सम्मकै ठुलो अनुसन्धान मानिन्छ किन कि यस अभियान मा ७० जना युवा महिलाको नेतूत्वमा प्रत्यक्ष अन्तर्वार्ता गरियको थियो । यो अनुसन्धान किशोरी र युवा महिला भोग्नु परेको अवरोध, लैइङ्गि असामन्ता र आफ्नो अधिकारका लाई आवाज उठाउन साथै उनिहरु को उज्वल भबिस्यका लागि गरिएको हो ।



