काठमाडौं । नागरिक सामुदायिक अस्पतालमा भेरिकोज भेनको अत्याधुनिक लेजर पद्धतिबाट उपचार गरिने भएको छ ।
भक्तपुर जिल्लामा नै पहिलो पटक भेरिकोज भेनको बिना चिरफार, अस्पतालमा भर्ना भएर बस्न नपर्ने गरि अत्याधुनिक लेजर पद्धति बाट डा। संजित कुमार शाह द्वारा उपचार गरिने भएको छ । पहिलो ३ महिना ( पौष, माघ, फाल्गुन)का लागि अपरेशन शुल्कमा र ल्याब टेस्टमा १५/१५ % छुटको व्यवस्था गरिएको छ ।
चिरेर अपरेशन गर्न नपरने गरि अत्याधुनिक लेजर पद्धतिद्वारा भेरिकोज भेनका ३ बजे देखि ५ बजे सम्म नागरिक सामुदायिक अस्पतालमा आईतबार, सोमबार र बिहिबार डाक्टर जाँच तथा परामर्श लिन सकिन्छ ।