काठमाडौं । प्युठानको बड्डाडामा फोर्स गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाकारि दिएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।