काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्।
उनि डेढ महिना अघि सदस्यमा नियुक्त भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कारर्यकारी निर्दशकको जिम्मेवारी दिएको हो। यद्धपी डा। श्रेष्ठले पत्र बुझिसकेका छैनन् ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सचिवालयले भने डा। श्रेष्ठलाई तत्कालका लागि काम चलाउ जिम्मेवारी दिने निर्णय भएको बताएको छ ।