काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिए सँगै जसपाबाट नवलकिशोर साह वन, प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री राजीनामा दिएका छन् ।
उपेन्द्रको पार्टी सरकारबाट बाहिरिँदा प्रदीप यादव सोही ठाउँमा स्वास्थ्य मन्त्री बनेका थिए।