काठमाडौँ । नेपाली कांग्रेसका प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री लगायत नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको मन्त्री मण्डलमा स्वास्थ्यमन्त्री बनेका पौडेलले सपथ ग्रहण समेत गरिसकेका छन् ।