काठमाडौँ । पहिरोमा परेर चार जनाको मृत्यु र दुई जना घाइते छन्।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर-१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुई जनालाई उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएको छ ।