काठमाडौँ । शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् ।
अब विद्यालय तहका शिक्षक-कर्मचारीको उपचार निजामती अस्पतालबाट छुट पाउने छन् ।
सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ ।