काठमाडौं । क्यान्सर उपचार सेवा प्रदेश स्तरमा विस्तार गरिने राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे । पाठेघर क्यान्सरको विरुद्धको एपीभी खोप निःशुल्क उपल्बध गराईने बताए ।
१४ वर्ष मुनिका बालबालिकालाई एपीभी खोप र क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने नीति सरकारले लिएको छ।