काठमाडौं । जलनको सघन उपचार सेवा सातै प्रदेशमा विस्तार गरिने राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आव २०८२र०८३ को लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो बताए ।