काठमाडौं । मृगौला प्रत्यारोपण उपचारको सेवा प्रदेश स्तरमा विस्तार गरिने राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आव २०८२/०८३ को लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो बताए ।