काठमाडौँ । सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने उल्लेख गरे ।