काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमाका लागि १० अर्ब बजेट बिनियोजन गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमाआगामी आर्थिक वर्षको स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट बिनियोजन गरिएको छ ।
अहिलेसम्म बोर्डले तिर्नु पर्ने बक्यौता रकमको पनि चालु आर्थिक वर्षबाटै तेस्रो पक्ष परीक्षण गराई फरफारक गराईने जानकारी दिए ।