काठमाडौं । नेपाल औषधि उत्पादक संघ ९एपोन०को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
एपोनको ३१ औ बार्षिक साधारण सभाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का उम्मेदवार रहेका दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत बनेका हुन।