काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्दै आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा कार्यक्रम पुनर्संरचना गर्दै आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याउने, छरिएका सामाजिक सुरक्षा र उपचार सहायता कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी स्वास्थ्य सुरक्षा प्रणाली बनाइने बताएका छन्। उनले बीमा प्रणालीलाई डिजिटल बनाइ सेवा सहज र प्रभावकारी बनाइने पनि बताए।
यसका साथै बाल पोषण भत्ता एक हजार बनाईको बताएका छन् ।