काठमाडौं– बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले बैशाख १ गते गरेको सार्वजनि गरेको विवरण अनुसार कुल परीक्षण गरिएको स्वाब मध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा ४ वर्षिय बालक देखि ८१ वर्षीया वृद्धा समेत रहेका छन् ।
यस्तो छ अस्पतालले सार्वजनिक गरेको संक्रमितको विवरण: