काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।आज थप १५३४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
देशभर कुन प्रदेशमा कति ?