काठमाडौं - जाडो बढ्दै छ, गर्मि मौसम जसरी जाडो याममा पनि विभिन्न खाले समस्याहरु देखापर्दछन् । जाडोमौसममा विषेश गरी छाला सुख्खा , खस्रो र फुट्ने गर्दछ । जाडो महिनामा छालालाई यसरी मुलायम गराउँन सकिन्छः
– यो समयमा बिशेषगरी सुक्खा हुने हुनाले कालो हुने सम्भावना बढ्छ । यसकारण ब्यूटी एक्सपर्टका अनुसार भिनेगरले पनि छालामा कालोपन बढाउछ । यसमा एसिड हुने भएकाले पानीमा नमिलाएर सिधा अनुहारमा लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।
– बेकिंग सोडामा पाईने अल्केलाइड्सले छालाको एज् स्तर सन्तुलित रहँदैन । यसबाट छालामा कालो दाग बन्छ र चमक कम हुन्छ । लगातार पुदिनको प्रयोगले पनि छालामा कालोपन बढ्छ । पुदिनामा मेन्थोल हुन्छ । यसबाट अनुहारको नरमपन कम हुन्छ र कालोपन बढ्छ ।
– तपाईहरुलाई थाहा पनि नहुन सक्छ जाडो मौसममा कागती लगाउदा छालामा कालोपन हुने सक्छ ।
– बियरको प्रयोगबाट पनि छालारंग कालो हुन सक्छ । बियरको एसिडिक नेचरले छाला सुख्खा बनाउछ । बियर दिनहुँ सेवन गर्दा छालाको चम्किलोपन कम हुनथाल्छ ।