काठमाडौँ। आधूनिक जिवनशैलि,असन्तूलित आहार तथा शाारिरिक निष्क्रियताका कारण नेपालमा असंक्रमक रोगहरुको जोखिम तीव्र रुपमा बढ्दै गएको छ। स्वस्थ्य विज्ञहरुले दैनिक व्यवहारमा सानो परिवर्तन मार्फत दिद्र्दकालिन रुपमा स्वस्थ्य सुधार गर्न सकिने बताएका छन्।
विश्व स्वस्थ्य सम्बन्धी अध्यनहरुले देखाएको छ कि उच्च रक्तचाप मधूमेह, मुटूरोग तथा मोटोपना जस्ता समस्या पछिल्लो समय युवा वर्गमा बढ्रदो क्रममा छन्। यसको मुख्य कारण अस्वस्थ खानपान, मद्यपान, धूम्रपान तथा नियमित व्यायमको अभाव रहेको चिकित्सकहरुको निष्कर्श छ।
सन्तुलित आहरको आवश्यकता
पोषणविद्हरुका अनुसार दैनिक भोजनमा कार्बोहाइड्रट प्रोटिन, भिटामिन र खनिज पदार्थको उचित मात्रा आवश्यक हुन्छ। विशेषगरि हरियो सागसब्जि, फलफूल, सम्पूर्ण अन्न तथा प्रोटिनयूत्त खाद्य पदार्थको सेवनले शरिरलाई आवश्यक पोषण प्रदान गर्दछ। अत्यधिक चिल्लो मसालेदार तथा प्रशोधित खानेकुरा स्वस्थ्यका लागि हानिकारक मानिन्छ।
मानसिक स्वस्थ्यप्रति सचेतना आवश्यक
आधुनिक जिवनशैलिसँगै मानसिक तनाव पनि बढ्दो अवस्थामा रहेको छ। कार्यचाप, आर्थिक दबाब तथा समाजिक परिवेशका कारण मानिसहिरुमा चिन्ता र डिप्रेसनका समस्या देखिन थालेको छन्। विशेषज्ञहरुका अनुसार पर्याप्त निद्रा, ध्यान तथा सकरात्मक सोचले मानसिक स्वस्थ्य सुदृढ बनाउन मद्दत गर्छ।
नियमित स्वस्थ्य परिक्षणको महत्व
स्वस्थ्य समस्या प्रारम्भिक चरणमै पत्ता लगाउन नियमित स्वस्थ्य परिक्षण आवश्यक मानिन्छ। विशेषगरि मधूमेह, रक्तचाप तथा कोलेस्ट्रोल जस्ता सूचकहरुको समय समयमा जाँच गर्नाले जोखिम न्युनिकरण गर्न सकिन्छ।